दफा ३३: शुल्क बुझाउनु पर्ने

Estimated reading: 0 minutes 26 views

सदस्य, पेशागत प्रमाणपत्र प्राप्त सदस्य र दफा २८क. बमोजिम दर्ता भएका लेखा व्यवसायी संस्थाले तोकिए बमोजिमको शुल्क संस्थालाई बुझाउनु पर्नेछ।

Share this Law

दफा ३३: शुल्क बुझाउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.