परिच्छेद–८ विविध

दफा ४२: मनसायको व्याख्या

Estimated reading: 0 minutes 51 views

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूरको सम्बन्धमा आरोपित व्यक्तिको मनसाय, जानकारी वा उद्देश्यको व्याख्या गर्दा वस्तुगत रूपमा तथ्यपरक परिस्थितिको आधारमा गरिनेछ ।

Share this Law

दफा ४२: मनसायको व्याख्या

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.