परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

दफा २५ः प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने

Estimated reading: 0 minutes 44 views

१) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने कार्य प्रचलित अन्य कानून बमोजिम समेत दण्डनीय हुने रहेछ भने त्यस्तो कानून बमोजिम समेत मुद्दा दायर गर्न सकिनेछ ।

1२) ………………………..

1३) ………………………

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी  केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा झिकिएको।

Share this Law

दफा २५ः प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.