परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

दफा १५क: यस ऐन बमोजिम अनुसन्धान गर्न सक्ने

Estimated reading: 0 minutes 41 views

अन्य प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिमको अनुसन्धान अधिकारीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गरी मुद्दा दर्ता गर्नु पर्ने भएमा सो कसूरसँग सम्बन्धित सम्बद्ध कसूरको हकमा समेत यस ऐन बमोजिमको अधिकार र कार्यविधिको अवलम्बन गर्न सक्नेछ।

Share this Law

दफा १५क: यस ऐन बमोजिम अनुसन्धान गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.