दफा ११८ः निर्देशिका बनाई लागू गर्ने

Estimated reading: 0 minutes 360 views

१) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूको अधीनमा रही बोर्डले धितोपत्र कारोबारलाई व्यवस्थित गर्नका लागि देहायका विषयहरूका सम्बन्धमा निर्देशिका बनाई लागू गर्न सक्नेछ ः–

(क) धितोपत्र दर्ता तथा निष्काशन अनुमति सम्बन्धमा,

(ख) धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धमा,

(ग) धितोपत्र बाँडफाँड सम्बन्धमा,

(घ) व्यावसायिक मर्यादा सम्बन्धमा,

(ङ) धितोपत्र कारोबार नियमन सम्बन्धी अन्य विषयका सम्बन्धमा ।

२) उपदफा (१) बमोजिम बोर्डले बनाएको निर्देशिकाको पालन गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

Share this Law

दफा ११८ः निर्देशिका बनाई लागू गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.