परिच्छेद–१० विविध

दफा ११४ः सहयोग गर्नु पर्ने

Estimated reading: 0 minutes 44 views

पूँजी बजारको विकास तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी धितोपत्र कारोबारलाई नियमित तथा व्यवस्थित गर्न बोर्डले मागेको सहयोग पुर्‍याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

Share this Law

दफा ११४ः सहयोग गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.