परिच्छेद–५ धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र सम्बन्धी व्यवस्था

दफा ६०ः धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्ने

Estimated reading: 0 minutes 66 views

बोर्डले देहायका अवस्थामा कुनै कम्पनी वा संस्थालाई धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछ ;

(क) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको प्रमाणित भएमा,

(ख) त्यस्तो अनुमतिपत्रको लागि दिइने निवेदन साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम संलग्न गर्नु पर्ने कागजात तथा विवरण वा बोर्डले तोकिदिएको अन्य कुनै कुरा संलग्न नगरेमा,

(ग) दफा ५८ को उपदफा (२) मा उल्लिखित कुराहरूलाई हेर्दा धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिन उपयुक्त हुने नदेखिएमा ।

Share this Law

दफा ६०ः धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.