परिच्छेद–२ बोर्ड सम्बन्धी व्यवस्था

दफा ११ः अध्यक्ष तथा सदस्यको अयोग्यता

Estimated reading: 0 minutes 35 views

देहायका कुनै पनि व्यक्ति अध्यक्ष वा सदस्यमा नियुक्त हुन योग्य हुने छैन ;

(क) राजनैतिक दलको पदाधिकारी,

(ख) धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरू,

(ग) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको व्यक्ति,

(घ) बहुलाएको व्यक्ति,

(ङ) नैतिक पतन देखिने फौजदारी  अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति ।

Share this Law

दफा ११ः अध्यक्ष तथा सदस्यको अयोग्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.