परिच्छेद–५ नासो सम्बन्धी करार

दफा ३३ : नासो लिंदा दिंदाको खर्च

Estimated reading: 0 minutes 67 views

करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक नासो लेनदेन गर्दा नासो लिइएको धनमालको हेरबिचार तथा सुरक्षाको सम्बन्धमा लागेको खर्च नासो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।

Share this Law

दफा ३३ : नासो लिंदा दिंदाको खर्च

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.