परिच्छेद–५ नासो सम्बन्धी करार

दफा ३० : अरुको धनमाल नासो राखेकोमा नासो राख्ने व्यक्ति जिम्मेवार हुने

Estimated reading: 0 minutes 61 views

कसैले आफ्नो हक, अधिकार वा स्वामित्वमा नभएको धनमाल कसैलाई नासो राख्न दिएकोमा त्यसरी नासो लिएको कारणबाट नासो लिनेले तेस्रो व्यक्तिप्रति कुनै दावी वा हानि नोक्सानी वा सो नासो सम्बन्धमा कुनै खर्च व्यहोर्नु पर्ने भएमा त्यस्तो खर्च समेत नासो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।

Share this Law

दफा ३० : अरुको धनमाल नासो राखेकोमा नासो राख्ने व्यक्ति जिम्मेवार हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.