परिच्छेद–१३ विविध

दफा ८८ः प्रचलित कानुनको पालना गर्नु पर्ने

Estimated reading: 0 minutes 74 views

प्रचलित कानुनले कुनै खास प्रकारको करार गर्न कुनै खास कार्यविधि पूरा गर्नु पर्ने व्यवस्था गरेको वा कुनै सरकारी कार्यालयमा रजिष्ट्रेशन गर्नु पर्ने व्यवस्था गरेको रहेछ भने त्यस्तो रीत पूरा नगरी भएको करार मान्य हुने छैन ।

Share this Law

दफा ८८ः प्रचलित कानुनको पालना गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.