करार ऐन, २०५६

प्रस्तावना

Estimated reading: 1 minute 112 views

लालमोहर र प्रकाशन मिति

२०५७|०३|१४

२०५७ सालको ऐन नं. ३

संशोधन

१. केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४                                                                          २०६४|०५|०९

 

करार सम्बन्धी कानुनको व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना ; करार सम्बन्धी प्रचलित कानुन व्यवस्थालाई समयानुकूल बनाउन वाञ्छनीय भएकोले श्री ५ महाराजाधिराज विरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको उनन्तीसौं वर्षमा संसदले यो ऐन बनाएको छ।

Share this Law

प्रस्तावना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.