दफा ६७ः एकभन्दा बढी ढुवानी साधनबाट ढुवानी भएमा पहिलो ढुवानीकर्ता जवाफदेही हुने

Estimated reading: 0 minutes 412 views

कुनै माल सामान एकभन्दा बढी ढुवानीकर्ताले वा एकभन्दा बढी ढुवानी साधनबाट ढुवानी गर्नु परेमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन ढुवानीकर्तालाई माल सामानको धनीले माल सामान बुझाएको हो सोही ढुवानीकर्ता यस परिच्छेदको प्रयोजनको लागि जिम्मेवार हुनेछ ।

Share this Law

दफा ६७ः एकभन्दा बढी ढुवानी साधनबाट ढुवानी भएमा पहिलो ढुवानीकर्ता जवाफदेही हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.