परिच्छेद–८ एजेन्सी सम्बन्धी करार

दफा ५६ : एजेन्सी सम्बन्धी करार

Estimated reading: 0 minutes 92 views

कुनै व्यक्तिले आफ्नो व्यक्तिगत दक्षतासित सम्बन्धित विषयमा बाहेक आफ्नो तर्फबाट कुनै काम गर्न वा प्रतिनिधि (एजेण्ट) भई व्यवसाय सञ्चालन गर्न वा तेस्रो व्यक्तिसँग कुनै कारोबार गर्न वा त्यस्तो व्यक्ति समक्ष आफ्नो प्रतिनिधित्व गर्न वा प्रतिनिधि नियुक्त गर्ने व्यक्ति (मुख्य व्यक्ति) र तेस्रो व्यक्ति बीच कुनै किसिमको कानुनी सम्बन्ध स्थापित गर्न कसैलाई प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी प्रतिनिधि नियुक्त भएकोमा एजेन्सी सम्बन्धी करार भएको मानिनेछ ।

Share this Law

दफा ५६ : एजेन्सी सम्बन्धी करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.