दफा ५० : वस्तु निरीक्षण गर्ने क्रेताको अधिकार

Estimated reading: 0 minutes 409 views

बिक्री भएको वस्तु क्रेताकहाँ पुर्‍याइएकोमा क्रेताले त्यस्तो वस्तु करार बमोजिम भए नभएको जाँची यकीन गर्न मनासिब माफिकको अवसर पाउनेछ र निजले त्यसरी यकीन नगरेसम्म निजले वस्तु बुझिलिएको मानिने छैन ।

Share this Law

दफा ५० : वस्तु निरीक्षण गर्ने क्रेताको अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.