दफा २६ : नासो लिए दिएको मानिने

Estimated reading: 0 minutes 410 views

१) नासो लिने व्यक्तिले नासो राख्न दिएको धनमाल प्राप्त गरेपछि नासो लिने दिने काम पूरा भएको मानिनेछ ।

२) कुनै धनमाल पहिलेदेखि कुनै व्यक्ति वा निजले अख्तियारी दिएको व्यक्तिले आफ्नो जिम्मा वा कब्जामा लिई राखेकोमा त्यस्तो धनमाल निजले नासो सरह लिएको मानिनेछ ।

Share this Law

दफा २६ : नासो लिए दिएको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.