परिच्छेद–५ नासो सम्बन्धी करार

दफा २५ : नासो सम्बन्धी करार

Estimated reading: 0 minutes 79 views

एक व्यक्तिले अर्को व्यक्तिलाई आफूलाई नै फिर्ता दिने वा निजले अह्राए बमोजिम हस्तान्तरण वा बिक्री गर्ने गरी कुनै धनमाल राख्न दिएकोमा नासो सम्बन्धी करार भएको मानिनेछ ।

 तर पाँच हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने धनमाल नासो राख्दा लिखत गर्नु पर्नेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “धनमाल” भन्नाले कुनै चल सम्पत्ति र त्यस्तो सम्पत्तिमा रहेको अधिकार समेत सम्झनु पर्छ ।

Share this Law

दफा २५ : नासो सम्बन्धी करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.