दफा २० : जमानत सम्बन्धी करार बदर गराउन सक्ने अवस्था

Estimated reading: 0 minutes 425 views

देहायको अवस्थामा जमानत दिने व्यक्तिले जमानत सम्बन्धी करार बदर घोषित गराउन सक्नेछः

(क) साहू स्वयंले वा निजको सहमतिमा अरू कसैले जुन कारोबारको सम्बन्धमा जमानत दिएको हो सो कारोबारसँग सम्बन्धित विषयको बारेमा जमानत दिने व्यक्तिलाई गलत वा भ्रामक सूचना वा जानकारी दिई जमानत प्राप्त गरेको भएमा,

(ख) जमानतको विषय वा धनमाल वा तथ्य नै लुकाएको वा उल्लेख नगरेको भएमा,

(ग) कुनै तेस्रो व्यक्ति समेत जमानी रहने गरी करार भएकोमा त्यस्तो तेस्रो व्यक्तिले जमानत दिन सहमति नदिएको भएमा ।

Share this Law

दफा २० : जमानत सम्बन्धी करार बदर गराउन सक्ने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.