परिच्छेद-२ करारका पक्ष तथा प्रस्ताव र स्वीकृति

दफा ४ः पक्षहरु स्वायत्त हुने

Estimated reading: 0 minutes 69 views

यस ऐनको अधीनमा रही करारको स्वरुप तथा विषयवस्तु छनौट गर्न, प्रतिफल, प्रतिफलको मात्रा, करारका शर्त तथा उल्लंघन भए बापत उपचारको प्रकृति निर्धारण गर्न र करार बमोजिमको विवाद समाधान गर्ने उपाय निश्चित गर्न करारका पक्षहरु स्वायत्त हुने छन्।

Share this Law

दफा ४ः पक्षहरु स्वायत्त हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.