परिच्छेद–११ करारको परिपालना तथा करारबाट उत्पन्न दायित्व

दफा ७६ः करारको हक र दायित्व सर्ने

Estimated reading: 0 minutes 64 views

करार गर्ने कुनै व्यक्तिको मृत्यु भएमा वा निजको होस ठेगानमा नरहेमा सो करार बमोजिम प्राप्त हुने हक त्यस्तो करार गर्ने व्यक्तिको सम्पत्ति प्राप्त गर्ने हकवालामा सर्नेछ र निजले प्राप्त गरेको सम्पत्तिले खामेको हदसम्मको दायित्व पनि निजले नै व्यहोर्नु पर्नेछ ।

 तर व्यक्तिगत दक्षता वा योग्यताको आधारमा प्राप्त गरेको हक र दायित्व भने त्यस्तो हकवालामा सर्ने छैन ।

Share this Law

दफा ७६ः करारको हक र दायित्व सर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.