दफा ७३ः करार पूरा गर्नु नपर्ने अवस्था

Estimated reading: 0 minutes 379 views

देहायको अवस्थामा करार बमोजिमको काम गर्न आवश्यक पर्ने छैन ;

(क) करारको एक पक्षले अर्को पक्षलाई करार बमोजिमको दायित्व पूरा गर्नु नपर्ने गरी छुट दिएमा,

(ख) बदर गराउन सकिने करार बदर गराउन पाउने पक्षले बदर गराएमा,

(ग) अर्को पक्षले करार उल्लंघन गरेको कारणबाट करारको परिपालना हुन नसक्ने भएमा,

(घ) यस ऐनको कुनै व्यवस्था बमोजिम करार बमोजिमको काम गर्नु नपर्ने भएमा,

(ङ) दफा ७९ बमोजिम करारको परिपालना गर्नु नपर्ने भएमा ।

Share this Law

दफा ७३ः करार पूरा गर्नु नपर्ने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.