परिच्छेद-८ सहकारी बैङ्क सम्बन्धी व्यवस्था

दफा ६०ः दर्ता खारेजी

Estimated reading: 0 minutes 68 views

१) सहकारी बेङ्गले तिर्न पर्ने त्रहण तथा बाह्य दायित्व भुक्तानी गर्न नसक्ने देखिएमा त्यस्तो बेङ्गलाई खारेज गर्नको लागि नेपाल राष्ट्र बैङ्कले रजिष्ट्रारलाई परामर्श दिन सक्नेछ।

२) उपदफा (१) बमोजिम परामर्श दिनु अघि नेपाल राष्ट्र बैङ्कले त्यस्तो सहकारी बैङ्कलाई कम्तीमा पन्ध्र दिनको सफाईको मौका दिनु पर्नेछ।

Share this Law

दफा ६०ः दर्ता खारेजी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.