नेपाल राष्ट्र बैङ्क ऐन २०५८

प्रस्तावना

Estimated reading: 0 minutes 42 views

केन्द्रीय बैङ्कको कार्य गर्न नेपाल राष्ट्र बैङ्कको स्थापना गर्न बनेको ऐन

प्रस्तावनाः नेपालको अर्थतन्त्रको 1 दिगो विकासमा सहयोग पुग्ने गरी मूल्य र शोधनान्तर स्थिरता तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नको लागि केन्द्रीय बैङ्कको रूपमा नेपाल राष्ट्र बैङ्कको स्थापना गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको पहिलो वर्षमा संसदले यो ऐन बनाएको छ।

1 दोस्रो संशोधनद्वारा संशोधित ।

Share this Law

प्रस्तावना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.