दफा ६९ः ढुवानीकर्ता जवाफदेही हुने

Estimated reading: 1 minute 404 views

यस परिच्छेद बमोजिम करार गर्दाका बखत वा ढुवानी बापत ढुवानीकर्तालाई मालसामान बुझाएका बखत घोषणा गरिएका वा घोषणा गर्नु नपर्ने मालसामानको ढुवानी गर्दा भएको हानि नोक्सानी वा क्षति बापत ढुवानीकर्ताले करारमा उल्लेख भएकोमा सोहीबमोजिम र उल्लेख नभएकोमा माल सामानको धनीको मञ्जुरीले ढुवानी भएका मालसामानको सोधभर्ना वा त्यस्तो मञ्जुरी नभए वा हुन नसकेमा त्यस्ता मालसामानको प्रचलित मूल्य र मूल्य कायम गर्न नसकिएमा मनासिब माफिकको मूल्य तथा परिच्छेद-१२ को अधीनमा रही माल सामानको धनीलाई हुन गएको हानि नोक्सानी बापत मनासिब माफिकको क्षतिपूर्ति समेत व्यहोर्नु पर्नेछ ।

Share this Law

दफा ६९ः ढुवानीकर्ता जवाफदेही हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.