दफा ५३ : बिक्री गरिएको वस्तु सम्बन्धी कागजात बुझाउनु पर्ने

Estimated reading: 0 minutes 372 views

करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै वस्तु बिक्री गर्दा त्यस वस्तुको स्वामित्वसँग सम्बन्धित वा सो वस्तुको उपयोगमा आधारभूत रूपमा आवश्यक पर्ने कागजात समेत नबुझाई स्वामित्व हस्तान्तरण भएको मानिने छैन ।

Share this Law

दफा ५३ : बिक्री गरिएको वस्तु सम्बन्धी कागजात बुझाउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.