परिच्छेद–७ वस्तु बिक्री सम्बन्धी करार

दफा ४४ : वस्तुको विवरण

Estimated reading: 0 minutes 104 views

१) बिक्री गरिने कुनै वस्तुको नाम, ब्राण्ड, ट्रेडमार्क वा स्पेसिफिकेशनको विवरण करारमा उल्लेख भएकोमा सोही नाम, ब्राण्ड, वा ट्रेडमार्क स्पेसिफिकेशन बमोजिमको वस्तु बिक्री गर्ने गरी करार भएको मानिनेछ ।

२) बिक्री गरिने कुनै वस्तुको नाम, ब्राण्ड, ट्रेडमार्क वा स्पेसिफिकेशनको विवरण र नमुना (स्याम्पल) समेत उल्लेख भएकोमा त्यस्तो वस्तुको थोक परिमाण नमुना बमोजिम मात्र नभई नाम, ब्राण्ड, ट्रेडमार्क वा स्पेसिफिकेशनको विवरण बमोजिम नै हुनु पर्नेछ ।

Share this Law

दफा ४४ : वस्तुको विवरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.