परिच्छेद–७ वस्तु बिक्री सम्बन्धी करार

दफा ४२ : वस्तुको मूल्य निर्धारण वस्तुको मूल्य निर्धारण

Estimated reading: 0 minutes 66 views

१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक वस्तुको मूल्य करारका शर्तबाट वा करारमा मञ्जुर गरिएको तरिकाबाट वा पक्षहरु बीच हुने कारोबारको सिलसिलाबाट निर्धारण गरिनेछ ।

२) वस्तुको मूल्य नाप, तौल अनुसार निर्धारण गरिएको भए करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो वस्तुको मूल्य खुद नाप तौलको आधारमा कायम हुनेछ ।

३) उपदफा (१) वा (२) बमोजिम वस्तुको मूल्य निर्धारण हुन नसकेमा सम्बद्ध परिस्थितिलाई बिचार गरी मनासिब माफिकको मूल्य क्रेताले बिक्रेतालाई भुक्तानी गर्नु पर्नेछ ।

Share this Law

दफा ४२ : वस्तुको मूल्य निर्धारण वस्तुको मूल्य निर्धारण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.