दफा ४१ : वस्तु बिक्री सम्बन्धी करार बदर हुने

Estimated reading: 0 minutes 394 views

कुनै खास किसिमको वस्तु बिक्री गर्ने गरी करार भएकोमा त्यस्तो करार हुँदाका बखत वा सोभन्दा अगाडि नै त्यस्तो वस्तुको हानि नोक्सानी भई सकेको रहेछ र सो कुरा बिक्रेतालाई करार गर्दाका बखत थाहा रहेनछ भने त्यस्तो करार बदर हुनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “खास किसिमको वस्तु” भन्नाले करार गर्दाका बखत उल्लेख गरिएको खास किसिमको वस्तु सम्झनु पर्दछ । 

Share this Law

दफा ४१ : वस्तु बिक्री सम्बन्धी करार बदर हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.