परिच्छेद–५ नासो सम्बन्धी करार

दफा ३४ : नासो सम्बन्धी करार बदर हुने

Estimated reading: 0 minutes 72 views

१) अंश मार्ने वा कुनै सरकारी दस्तुर वा बिगो कसैलाई तिर्नु बुझाउनु पर्ने रकम नतिर्ने नबुझाउने वा अन्य गैर कानुनी उद्देश्यले नासो राखिएको ठहरेमा त्यस्तो नासो लिने दिने गरी भएको करार बदर हुनेछ ।

२) नासो लिनेले नासो लिएको धनमाल करारका शर्त बमोजिम नराखेमा नासो दिनेले सो नासो कुनै पनि बखत फिर्ता लिन सक्नेछ ।

Share this Law

दफा ३४ : नासो सम्बन्धी करार बदर हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.