परिच्छेद–१२ करारको उल्लंघन र उपचार

दफा ८५ः मनासिब रकम भराउन सक्ने

Estimated reading: 0 minutes 41 views

देहायको कुनै अवस्थामा मर्का पर्ने पक्षले आफूले गरेको काम वा बुझाएको नगद वा जिन्सी बापत सोको अनुपातमा भुक्तानी पाउन दावी गर्न सक्नेछ;

(क) करार बमोजिम काम गरिसकेको वा गरिरहेकोमा अर्को पक्षको गल्तीले करार अन्त्य भएमा,

(ख) निःशुल्क दिने स्पष्ट अभिप्राय नराखी दिइएको कुनै सेवा वा वस्तु अर्को पक्षले उपभोग गरेमा ।

Share this Law

दफा ८५ः मनासिब रकम भराउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.