परिच्छेद–११ करारको परिपालना तथा करारबाट उत्पन्न दायित्व

दफा ८०ः सुविधा दिनु पर्ने

Estimated reading: 0 minutes 41 views

करार गर्ने पक्षहरूले एक अर्कालाई आफ्नो तर्फबाट करारको परिपालना गर्न आवश्यक पर्ने सुविधा दिनु पर्नेछ । त्यस्तो सुविधा नदिएको कारणबाट करार परिपालना हुन नसकेमा त्यसरी परिपालना गर्न नसक्ने पक्ष उत्तरदायी हुने छैन ।

Share this Law

दफा ८०ः सुविधा दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.