दफा १०८: शपथग्रहण गर्ने

Estimated reading: 0 minutes 315 views

१) आफ्नो ओहदाको काम शुरु गर्नभन्दा अगाडि गभर्नर तथा सञ्चालकले सर्वोच्च अदालतको प्रधान न्यायाधीश वा निजले तोकेको न्यायाधीश समक्ष र डेपुटी गभर्नरले गभर्नर समक्ष अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु पर्नेछ।

(२) बैङ्कमा पहिलो पटक नियुक्त कर्मचारी वा सल्लाहकारले आफ्नो ओहदाको काम शुरु गर्नुभन्दा अगाडि तोकिए बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु पर्नेछ।

Share this Law

दफा १०८: शपथग्रहण गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.