दफा ९९: बैङ्कको नियमन उल्लङ्घन गरेमा हुने जरिबाना

Estimated reading: 0 minutes 147 views

१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत बैङ्कले जारी गरेको आदेश वा निर्देशनको उल्लङ्घन बैङ्कबाट इजाजतपत्र प्राप्त कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाले गरेमा त्यस्तो उल्लङ्घनसँग सम्बन्धित रकमको हदसम्मको जरिबाना बैङ्कले त्यस्ता वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई गर्न सक्नेछ ।

२) उपदफा (१) बैङ्कको नियमनको उल्लङ्घन वाणिज्य बैङ्क वा वित्तीय संस्थाका सञ्चालक, पदाधिकारी वा कर्मचारीबाट भएकोमा त्यस्तो जरिबाना सम्बन्धित सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई हुनेछ।

Share this Law

दफा ९९: बैङ्कको नियमन उल्लङ्घन गरेमा हुने जरिबाना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.