दफा ८३: डिबेञ्चर तथा वित्तीय उपकरण जारी गर्न स्वीकृति लिनु पर्ने

Estimated reading: 0 minutes 279 views

१) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको डिबेञ्चर वा वित्तीय उपकरण जारी गर्दा बैङ्कको पूर्व स्वीकृति लिनु पर्नेछ। बैङ्क तथा वित्तीय संस्थाको कर्तव्य हुनेछ।

२) उपदफा (१) बमोजिमको स्वीकृति दिँदा बैङ्कले आवश्यक शर्तहरु तोक्न सक्नेछ र त्यस्तो शर्तको पालना सम्बन्धित वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको कर्तव्य हुनेछ।

Share this Law

दफा ८३: डिबेञ्चर तथा वित्तीय उपकरण जारी गर्न स्वीकृति लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.