दफा ७३: बैङ्कले विवरण, तथ्याङ्क तथा कागजात माग गर्न सक्ने

Estimated reading: 0 minutes 260 views

१) बैङ्कले आफ्नो काम कारबाही सञ्चालन गर्न आवश्यक पर्ने विवरण, तथ्याङ्क तथा कागजात सम्बन्धित निकायबाट माग गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम बैङ्कले मागेको विवरण, तथ्याङ्क तथा कागजात उपलब्ध गराउनु सम्बन्धित निकायको कर्तव्य हुनेछ।

Share this Law

दफा ७३: बैङ्कले विवरण, तथ्याङ्क तथा कागजात माग गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.