परिच्छेद ७ विदेशी विनिमय नीति, नियमन र सञ्चिति

दफा ६७: सुन तथा विदेशी मुद्रामा ऋणपत्र जारी गर्ने

Estimated reading: 0 minutes 50 views

१) बैङ्कले नेपाल सरकारको स्वीकृति लिई कुनै निश्चित प्रयोजनका लागि सुन तथा विदेशी मुद्रामा अङ्कित कुनै एक वा एक भन्दा बढी प्रकारको ऋणपत्र जारी गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम जारी गरिने ऋणपत्रको किसिम, अवधि, साँवा ब्याजको भुक्तानी तथा अन्य कुराहरु बैङ्कले तोके बमोजिम हुनेछ।

Share this Law

दफा ६७: सुन तथा विदेशी मुद्रामा ऋणपत्र जारी गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.