परिच्छेद ६ मौद्रिक एकाई, बैङ्क नोट र सिक्का

दफा ५९ः जारी भएको मुद्राको हिसाब राख्ने

Estimated reading: 0 minutes 46 views

बैङ्कले चलन चल्तीमा रहेको कुल बैङ्क नोटलाई आफ्नो हिसाबमा मौद्रिक दायित्वको रुपमा छुट्टै देखाउनु पर्नेछ। स्टकमा रहेको अथवा चलनचल्तीमा आई नसकेको बैङ्क नोट यस्तो दायित्व अन्तर्गत पर्ने छैन।

Share this Law

दफा ५९ः जारी भएको मुद्राको हिसाब राख्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.