दफा ४: बैङ्कको उद्देश्य

Estimated reading: 0 minutes 140 views

१) बैङ्कको उद्देश्य देहाय बमोजिम हुनेछः–

(क) *आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,

*(ख) वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैङ्किङ्ग तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैङ्किङ्ग तथा वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने,

(ग) सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने,

*(घ) ……………

*(ङ) ……………..

२) उपदफा (१) बमोजिमको उद्देश्यमा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी बैङ्कले नेपाल सरकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने छ।

*दोस्रो संशोधनद्वारा थप।

*दोस्रो संशोधनद्वारा संशोधित।

* दोस्रो संशोधनद्वारा झिकिएको।

Share this Law

दफा ४: बैङ्कको उद्देश्य

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.