परिच्छेद-२० विविध

दफा १४२ः ठेक्कापट्टा दिन नहुने

Estimated reading: 0 minutes 138 views

सहकारी संस्थाले आफ्नो समितिको कुनै सञ्चालक वा लेखा सुपरिवेक्षण समितिको संयोजक वा सदस्य वा आफ्नो कर्मचारीलाई सो सहकारी संस्थाको ठेक्कापट्टा दिन हुँदैन।

Share this Law

दफा १४२ः ठेक्कापट्टा दिन नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.