परिच्छेद-१८ समस्याग्रस्त संस्था वा सङ्घ

दफा ११३ः लेखापरीक्षण प्रतिवेदन तयार गर्न पर्ने

Estimated reading: 0 minutes 41 views

व्यवस्थापन समितिले कार्य प्रारम्भ गरेको मितिले छ महिनाभित्र त्यस्तो समस्याग्रस्त संस्था वा सङ्घको लेखापरीक्षण गरी सो को प्रतिवेदन तयार गरी सार्वजनिक गर्नु पर्नेछ।

Share this Law

दफा ११३ः लेखापरीक्षण प्रतिवेदन तयार गर्न पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.