परिच्छेद-८ सहकारी बैङ्क सम्बन्धी व्यवस्था

दफा ५७ः व्यापारिक उद्देश्यले माल सामान खरिद गर्न नहुने

Estimated reading: 0 minutes 14 views

सहकारी बैङ्कले यस ऐन बमोजिम गर्न पाउने काम कारबाही र आफ्नो प्रयोगको लागि आवश्यक पर्ने मालसामान वा अचल सम्पत्ति तथा दफा ७९ को उपदफा (६) को अवस्थामा बाहेक व्यापार गर्ने उद्देश्यले माल सामान वा अचल सम्पत्ति खरिद गर्न हुँदैन।

Share this Law

दफा ५७ः व्यापारिक उद्देश्यले माल सामान खरिद गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.