परिच्छेद–५ नासो सम्बन्धी करार

दफा ३१ : भेट्टाएको धनमाल प्रहरीलाई सूचना दिई राख्न सकिने

Estimated reading: 0 minutes 65 views

कसैले कुनै धनमाल कुनै व्यहोराले भेट्टाएकोमा प्रहरीलाई सूचना दिई सो धनमाल सम्बन्धित धनी फेला नपरेसम्म आफैँसँग सुरक्षित राख्न सक्नेछ । त्यस्तो धनमालको धनी पत्ता लगाउन र त्यस्तो सामान राख्नमा लागेको खर्च सम्बन्धित माल धनीले व्यहोर्नु पर्नेछ र त्यस्तो खर्च नदिएसम्म सो धनमाल पाउने व्यक्तिले नै राख्न सक्नेछ ।

Share this Law

दफा ३१ : भेट्टाएको धनमाल प्रहरीलाई सूचना दिई राख्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.