परिच्छेद-२ करारका पक्ष तथा प्रस्ताव र स्वीकृति

दफा ६ : करार भएको स्थान

Estimated reading: 0 minutes 80 views

1) प्रस्तावकले जुन स्थानमा स्वीकृति पाउनका लागि प्रस्ताव पठाएको हो सोही स्थानलाई करार भएको मानिनेछ। 

२) उपदफा (१) बमोजिम स्थान नखुलाइएको अवस्थामा प्रस्तावकले स्वीकृति पाएको स्थानलाई करार भएको स्थान मानिनेछ। 

Share this Law

दफा ६ : करार भएको स्थान

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.