दफा ४९: खारेजी र बचाउ

Estimated reading: 1 minute 214 views

१) लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ खारेज गरिएको छ ।

२) कुनै प्रचलित कानूनमा महालेखापरीक्षकको विभागबाट मान्यता प्राप्त लेखापरीक्षकलाई सो कानूनको प्रयोजनको निमित्त मान्यता प्राप्त लेखापरीक्षकको रुपमा मान्यता दिइएको भए यो ऐन प्रारम्भ भएपछि त्यस्ता मान्यता प्राप्त लेखापरीक्षक भन्नाले यस ऐन बमोजिमको पेशागत प्रमाणपत्र प्राप्त सदस्यलाई जनाएको मानिनेछ ।


द्रष्टव्यः (१) नेपाल चार्टर्ड एकाउन्टेन्टस् (पहिलो संशोधन) ऐन, २०५९ द्वारा रुपान्तर भएका

शब्दहरु:-

(क) “सचिव” को सट्टा “कार्यकारी निर्देशक”।

(ख) “वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट” को सट्टा “फेलो चार्टर्ड एकाउन्टेन्ट”।

(ग) “लेखा व्यवसाय प्रमाणपत्र” “लेखा व्यवसायी प्रमाणपत्र” र “लेखा व्यवसायीको प्रमाणपत्र” को सट्टा “पेशागत प्रमाणपत्र”।

(२) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरुः-

“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।

(३) न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर गरिएका शब्दहरुः-

“पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत”।

(मिति २०७९।९।०७ गते अद्यावधिक गरेको।

Share this Law

दफा ४९: खारेजी र बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.