दफा ३५: उजूरी गर्न सकिने

Estimated reading: 0 minutes 30 views

१) कुनै पेशागत प्रमाणपत्र प्राप्त सदस्य उपर यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित आचरणको पालना नगरेको वा त्यस्तो पेशागत प्रमाणपत्र प्राप्त सदस्यले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा सरोकारवालाले संस्थामा उजूरी दिन सक्नेछ ।

२) कुनै पेशागत प्रमाणपत्र प्राप्त सदस्यले पालना गर्नुपर्ने आचरणको पालना नगरेको विश्वास गर्नुपर्ने तथ्य फेला परेमा त्यस्तो पेशागत प्रमाणपत्र प्राप्त सदस्य उपर कारबाही गर्न कार्यकारी निर्देशकले प्राप्त तथ्यहरु सहित परिष‌द्मा प्रस्ताव पेश गर्नेछ ।

Share this Law

दफा ३५: उजूरी गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.