दफा १२: काम कारबाही बदर नहुने

Estimated reading: 0 minutes 37 views

कुनै पार्षद्‌को स्थान रिक्त रहेको वा पार्षद् हुनको निमित्त चाहिने योग्यता नपुगेको व्यक्ति पार्षदमा निर्वाचित वा मनोनीत भई परिषद्‌को निर्णय बमोजिम कुनै काम कारबाही भएको रहेछ भने सोही कारणले मात्र त्यसरी भैसकेको काम कारबाही बदर हुने छैन।

Share this Law

दफा १२: काम कारबाही बदर नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.