दफा ४: वासलात श्रम कार्यालयमा पठाउनु पर्ने

Estimated reading: 0 minutes 48 views

१) प्रत्येक प्रतिष्ठानको व्यवस्थापकले त्यस्तो प्रतिष्ठानको वासलात तथा नाफा नोक्सानीको विवरण कम्पनी ऐन, २०६३ बमोजिम तयार गरी आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र श्रम कार्यालयमा पठाउनु पर्छ।

२) उपदफा (१) बमोजिम पेश गरेको वासलात तथा नाफा नोक्सानीको विवरण झुट्टा छ भन्ने प्रमाण सहित उजुरी परेमा कम्पनी ऐन, २०६३ बमोजिम सम्बन्धित विभागलाई भए सरहको कैफियत तलब र जाँच गर्ने सम्बन्धी सबै अधिकार श्रम कार्यालयले प्रयोग गर्न सक्नेछ।

Share this Law

दफा ४: वासलात श्रम कार्यालयमा पठाउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.