परिच्छेद – ९ बिदा सम्बन्धी व्यवस्था

दफा ४२ः सट्टा बिदा

Estimated reading: 0 minutes 234 views

१) रोक्न नहुने वा लगातार गर्नु पर्ने काममा संलग्न श्रमिकले साप्ताहिक बिदा वा सार्वजनिक बिदाको दिन काम गरेवापत सट्टा बिदा पाउनेछ।

२) कुनै श्रमिकलाई साप्ताहिक विदा वा सार्वजनिक विदाको दिनमा काममा लगाएको मितिले एक्काईस दिनभित्र सट्टा बिदा दिनु पर्नेछ।

Share this Law

दफा ४२ः सट्टा बिदा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.