परिच्छेद ९ बैङ्कको नियमन र निरीक्षण तथा सुपरिवेक्षण

दफा ७८: बैङ्कबाट इजाजतपत्र लिनु पर्ने

Estimated reading: 0 minutes 34 views

१) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाले बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न बैङ्कबाट तोकिए बमोजिम इजाजतपत्र लिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिमको इजाजतपत्र प्रदान गर्दा बैङ्कले तोकिए बमोजिम आवश्यक शर्त समेत निर्धारण गरी इजाजतपत्र प्रदान गर्न सक्नेछ र त्यस्तो शर्तको पालना गर्नु सम्बन्धित इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाको कर्तव्य हुनेछ।

Share this Law

दफा ७८: बैङ्कबाट इजाजतपत्र लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.