दफा ८: पारिश्रमिक नपाएको अवधिको योगदान सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 3 views

१) कुनै श्रमिकले कुनै कारणले पारिश्रमिक नपाउने अवस्था सृजना भई नियमित रूपमा कोषमा जम्मा गर्नुपर्ने योगदान जम्मा गर्न नस्कने भएमा त्यस्तो श्रमिकको बढीमा तीन महिनासम्म निजले जम्मा गर्नु पर्ने योगदान सम्बन्धित सूचिकृत रोजगारदाताले कोपमाजम्मा गरिदिनु पर्नेछ ।

२) उपधारा (१) बमोजिम जम्मा गरिदिएको योगदानबापतको रकम सूचिकृत रोजगारदाताले सम्बन्धित श्रमिकले पाउने पारिश्रमिक, भत्ता वा अन्य सुविधाहटबाट लिकिए बमोजिम कट्टा गर्न सक्नेछ ।

Share this Law

दफा ८: पारिश्रमिक नपाएको अवधिको योगदान सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.